Show Summary
# Audio Sentence (Transcript)
3801 म सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु र साउनमा
3802 माननीय सदस्य विष्णुकुमारी सापकोटा।
3803 मिति २०८१ माघ ३० गते सिराहा जिल्ला नवराजपुर
3804 वैज्ञानिक विधिद्वारा परीक्षण गरी उपयुक्त न्याय दिनु राज्यको कर्तव्य
3805 प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन भन्दाखेरि
3806 पूर्वाधार विकास बजार व्यवस्थापन लगायतका विषयहरूसँग
3807 त्यो सहकारीमा मेरो संरक्षण हुन्छ मेरो परिवारको संरक्षण हुन्छ। मलाई आपत विपत पर्दा सहकारीले मरेको बेलामा क्रिया खर्च पनि दिन्छ
3808 एकजना भर्खरै पार्टीमा लागेको हाम्रो विद्यार्थी साथीलाई
3809 खेतबारी र घर आँगनमा असुरक्षित महसुस गरिरहेका छन्
3810 कानुन जारी गर्ने भनेको संसदमाथि सरकार हाबी हुने हो