Show Summary
# Audio Sentence (Transcript)
3811 अनि हामीले चाहिँ गर्न ढिलो गर्न सक्छौँ। त्यसकारणले यसरी गएको तरिका ठिक हो भन्ने कुरा चाहिँ उपयुक्त भएन
3812 सार्वजनिक सेवालाई प्रभावकारी बनाउनको लागि
3813 यो प्रतिनिधिसभाको विघटन गर्ने काम नगरौं भन्या छ। त्यति भन्दाभन्दै पनि उहाँले प्रतिनिधिसभाको विघटन गर्नुभयो प्रतिनिधि सर्वोच्च अदालतले अवैधानिक भन्दियो
3814 सम्झिराखेका छौं त्यतिबेला
3815 सबै आत्मसाथ गर्दै हामी यसरी अब प्रस्तुत हुनेछौँ भन्ने प्रतिबद्धता पनि आउनु जरुरी छ। धन्यवाद
3816 नत्र अन्दाज गरेर यो अध्यादेश ल्याइएको छ। संसदको
3817 समाचारहरू सुन्दा र हेर्दा
3818 के यो भनाइमा सत्यता छ वा छैन
3819 माघ २७ गते राति ९ बजे सोच गर्न निस्किए किसान
3820 हामीले प्रतिनिधि सभा राष्ट्रिय सभामा पहिला प्रवेश गर्नको कारण पनि प्रतिनिधिसभाबाट त्यस्तै अड्चनहरू थापेको कारणले राष्ट्रिय सभामा ल्याउनु पर्यो