| 3821 |
|
ती सबै सार्वजनिक भइसकेका छन्। तसर्थ |
| 3822 |
|
मनसुनजन्य विपद एवं भूकम्प पीडितको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि |
| 3823 |
|
मालसामान भौतिक तथा विद्युतीय सामग्री वा |
| 3824 |
|
हामी रोजगारी दिन सक्छौं भन्ने कुराहरू अगाडि आएको छ |
| 3825 |
|
बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु। |
| 3826 |
|
उपलब्ध गराइदिनु पर्यो भनेर उहाँले भन्नुभएको छ र त्यो सन्दर्भ उल्लेख गर्दै उहाँले |
| 3827 |
|
सम्माननीय अध्यक्ष महोदय |
| 3828 |
|
त्यसले त उत्पादन गरोस्। रोजगारी सिर्जना गरोस्, मुनाफा कमाओस् सरकारले ट्याक्स पनि तिरो |
| 3829 |
|
आदरणीय सदनमा पाबाट पारित हुनुपर्छ र प्रतिस्थापन विधेयक पनि |
| 3830 |
|
माननीय सदस्यले पूरक प्रश्न गर्दाखेरि जब मानिस मन्त्रीज्यूले पहिलो प्रश्नको उत्तर दिइसकेपछि हात ठड्याउने भनेर जो भनिएको थियो |