Show Summary
# Audio Sentence (Transcript)
3861 अहिले दुःख पाएको नै त्यही सहायक कानुनका कारणले अध्यादेश जनताले दुःख पाएको
3862 तर हामी जस्ता साना देशलाई नखाएको विष
3863 छलफलमा भाग लिने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
3864 अब यो ३ करोड ५० लाखको विषयलाई खुब चाहिँ उचाल्ने कोसिस गर्नुभएको
3865 छलफलमा भाग लिन कुनै पनि मान्य सदस्यबाट
3866 खेत प्रस्ताव पारियो खेत प्रस्ताव पारित गरियोस्
3867 नेपाली जनताले देख्न र भोग्नु त पर्ने होइन सामान्य अध्यक्षज्यू
3868 कलेज छात्रा नेपाली चेली प्रकृति लम्सालको आत्म
3869 जानकारी गराउन चाहन्छु। अब तपाईंको प्रश्नको जवाफ मैले
3870 एउटा चाहिँ राष्ट्रको नागरिकहरूको मनोविज्ञान बिगार्नका लागि