Show Summary
# Audio Sentence (Transcript)
3871 आनुसाङ्गिक दफाहरू माथि छलफल गर्न सकिने व्यहोरा जानकारी गराउँछु
3872 समाधान गर्न जरुरी छ अधिकार बोकेको अधिकारी
3873 यो समितिले गरेको सिफारिसको आधारमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ खोप सेवाको सुरुवात गर्ने गरिएको छ।
3874 ३१ वटा कानुन संशोधन हुनेगरी ६ वटा अध्यादेश
3875 नमुना सुन्तला बगैंचा स्थापनासहित गुरु किसान
3876 मृतक प्रकृति लम्सारप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै
3877 राम्रा होलान् पनि हामीले अध्ययन गर्दाखेरि कतिपय राम्रा पनि देखिन्छन्
3878 हुने गरेका छन्। दुर्घटना हुनुभन्दा पहिल्यै चाँडो भन्दा चाँडो यो मार्गलाई सुरक्षित र सहज बनाउन सरकारको योजना के छ
3879 त्यसलाई आलोचनाको झन् आलोचना गर्ने कुरालाई के भन्ने? यतातिर पनि हामी
3880 त्यो कुरा देखाएको छ र सरकारसँग प्रष्ट रुपमा