Show Summary
# Audio Sentence (Transcript)
4031 चाहना व्यक्त गर्न चाहन्छु
4032 सुदूरपश्चिम प्रदेशमा प्रभावकारी रूपमा
4033 प्रतिवेदन लेखनमा सहयोग गर्नुहुने सम्बद्ध सबैलाई हार्दिक
4034 त्यो अभियान अहिले गएर त्यो अभियानमाथि पूर्णविराम लागेको छ। पहिले
4035 एउटा अघोषित युद्धको तयारी बडो सचेत भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बेला हो यो
4036 सम्माननीय अध्यक्ष महोदय आज
4037 अब म उता अध्यादेशलाई अस्वीकार गरियोस् भनी प्रस्ताव राख्नुहुने माननीय सदस्यलाई छलफलमा भाग लिन समय उपलब्ध गराउँछु
4038 अब म उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला
4039 गर्ने विद्यार्थीमाथि व्यापक दमन गरिएको छ। सम्माननीय अध्यक्ष महोदय
4040 यो अर्थतन्त्रलाई दबाबको अवस्थाबाट चलायमान बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउँदै