Show Summary
# Audio Sentence (Transcript)
4041 आदि समाजवाद भरे समाजवाद भोलि बिहान समाजवाद घाम उदाउने बेलामा समाजवाद हामीले भन्छौं भने
4042 यस प्रतिवेदनमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा
4043 त्यसकारण आजको सन्दर्भमा विश्वव्यापी रूपमा जुन ढंगले
4044 सरयुग मण्डल मावली हजुरआमा बतासी मण्ड
4045 म स्पष्ट गरौं यो व्यवस्था के हो भनेदेखि
4046 यो शक्ति सन्तुलनको सिद्धान्त सरासर विपरीत
4047 खेल पत्रिका खेल व्यवस्थापन
4048 सचिवालयका कर्मचारीलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु
4049 यो जालसादीयुक्त ऐन
4050 यो रकमहरू कहाँकहाँ खर्च भएको छन् र आज अमेरिकन राष्ट्रपतिले जुन