Show Summary
# Audio Sentence (Transcript)
4111 करण सोधेर नालायक चाहिँ तपाईंको काम दर्सइराखेको छ।
4112 यो सैद्धान्तिक रूपमा एकदम बेठिक छ र सरकारले यो कदम
4113 केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा रहेको २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई मालवस्तुको अनुचित बिक्री गरेमा
4114 संयम र धैर्य बनाएर एकचोटी हेरौं
4115 जनमोर्चा नेपालको तर्फबाट अमिक शेरचनजी हुनुहुन्थ्यो
4116 सम्माननीय अध्यक्ष महोदय सन्दर्भ
4117 यस्तो प्रवृत्ति कसरी हटाउने भन्नेमा सरकारका काम कारबाही र नीतिहरू हुनुपर्ने हो
4118 विचार गरियोस् भन्ने कुराहरू म राख्न चाहन्छु र
4119 प्रमाणित गरेको छ। स्वास्थ्य खान र स्वास्थ्य जीवन मानिसको आधारभूत आवश्यकता
4120 so called विकल्प हामी विकल्प