Show Summary
# Audio Sentence (Transcript)
4121 हुन नसक्ने कारणले गर्दा निजीकरणको अवधारणा अपनाइएको भन्ने छ।
4122 प्रतिनिधिसभामा 1000 छलफलमा भइरहेको विधेयकलाई
4123 उत्पादन गर्ने मुनाफा आर्जन गर्ने
4124 एकछिनलाई हामी कल्पना गर
4125 सम्वत् २०८१ साल माघ ३० गते
4126 योगदान पुग्न जाने मैले विश्वास लिएको छु। सम्माननीय अध्यक्षजी महोदय
4127 बदनाम गराएको देखिसकेपछि हामीले अबदेखि स्थानीय तहमा मात्रै
4128 हरेक वर्ष विद्यालय भर्नाको समय नजिकिँदै गर्दा
4129 उ त छलफलमा बोल्न चाहनुहुने माननीय सदस्यले २ मिनेटभित्र आफ्नो नाम अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीहरुलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु
4130 त्यसले गर्दा यो कष्ट गरेर ल्याएको धेरै दुःख कष्ट गरेर ल्याएको अख्तियार दुरुपयोग निवारण आयोग हो।