Show Summary
# Audio Sentence (Transcript)
4241 एउटा सकारात्मक पाटोबाट बुझ्ने हुन्छ एउटा नकारात्मक पाटोबाट बुझ्ने हुन्छ।
4242 लान मिल्ने वा नमिल्ने भनेर छानबिन त हुनुपर्ने
4243 अपराध अनुसन्धानमा विधि विज्ञानको प्रयोगलाई बढावा दिन्छ
4244 जुन हेपाहा चेपाहा प्रवृत्ति छ यसको म विरोध गर्न चाहन्छु
4245 यसो भयो भने विशेष गरेर डीएनए टेस्ट आदि इत्यादिका लागि
4246 यसले के प्रश्न जन्माउँछ कि
4247 जुन राजनीतिक दलहरूले भनिराख्नु भएको छ के त्यो कुरा साँचो हो? के त्यो कुराले
4248 को प्रवर्द्धन हुनुपर्दछ त्यसको चाहिँ संरक्षण हुनुपर्दछ
4249 अरु प्रतिष्ठानको कुरा गरौं यो खालको अवस्था छ। त्यसकारणले सरकारले
4250 कुनै यो चाहिँ अध्यादेश ल्याएपछि अलोकतान्त्रिक अलोकतान्त्रिक व्यवस्था संविधानमा उल्लेख गरिन्छ