Show Summary
# Audio Sentence (Transcript)
4251 छवटा त देशहरू पानीजहाज चढेर आएका थिए
4252 अघि चाहिँ यहाँ मान्य ज्यूहरुले भन्नुभयो अरु त राम्रै छ
4253 मैले जाने नजानेको हिसाब हो कि अरुले नजानेको हिसाब हो त्यो त म जान्दिन
4254 माननीय सदस्यहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव माथिको छलफल यही समाप्त हुन्छ।
4255 जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म
4256 मजदुरहरू ३७ जना मजदुरहरू पुष १ गतेदेखि अहिलेसम्म
4257 छलफलको लागि अगाडि बढाएर लैजानुपर्ने अवस्थामा कुनै चाहिँ
4258 नेपाल कानुन व्यवसाय परिषद् दोस्रो संशोधन वि
4259 नेपाल सरकार र सम्बन्ध निकायहरूलाई त्यसतर्फको आफ्नो प्रतिबद्धता
4260 धन्यवाद व्यक्त गर्दछ यस विषयमा