Show Summary
# Audio Sentence (Transcript)
4481 यस्ता खालका कुराहरू हामीले सुनिरहेछौ। गौरवका साथ
4482 माननीय सदस्य विष्णुबहादुर विश्वकर्मा
4483 सम्माननीय प्रधानमन्त्री ज्यूले भन्नुभएको छ। सात आठ महिना अगाडि साथ दिने म पनि हुँ भन्नुभयो उहाँले
4484 माननीय सदस्य राधे श्याम पासवान
4485 तिनको दुखद निधन भएछन् कि भन्ने मलाई लागेको थियो तर त्यसो भएको रहेनछ।
4486 त्यो बेला सरकारले मिल्ला त्यसकारणले सरकारलाई निरंकुश भन्ने कुरा पनि
4487 यो अध्यादेश मार्फत देश चलाउने
4488 जातीय विभेदको सिकार भयो
4489 त्यसैले तत्काल राज्यले जुन जनतामा
4490 तर मङ्सिर लाग्दा नलाग्दै त्यसको आयु समाप्त भएर जान्छ