Show Summary
# Audio Sentence (Transcript)
4491 थियो जुन विधेयक थियो त्यसलाई नै छिटो प्रक्रियामा लगेर गर्न सकिन्थ्यो
4492 १४ वर्ष उमेरका किशोरीलाई करिब २० हजार मात्र खोप लगाइएको थियो
4493 थोक भ्रष्टाचारीहरू चाहिँ मुक्ति पाउने गरेका छन् भन्ने सुन्नमा आउँछ
4494 राष्ट्रिय सभाको यो बैठकमा लिखित रूपमा यो राजाको
4495 यही सरकारले निर्माण गरेको छ। हामी भन्छौं सम्पत्ति शुद्धिकरण
4496 एरपोर्ट सञ्चालन गर्नको निम्ति उडान सञ्चालन गर्नको निम्ति म नेपाल
4497 सहकारीको तसर्थ मैले के भन्न चाहन्छु भने
4498 पक्षमा रहनुभएका मानिहरुले आफ्नो धारणा राख्नुभएको छ। उहाँहरु सबैलाई म धन्यवाद दिन चाहन्छु
4499 मेरो यो स्पष्टीकरणपछि उहाँहरू पनि कन्भिन्स हुनुभएको छ भने म ठान्द
4500 यो आयोगले खुद्रे भ्रष्टाचारीहरुलाई मात्रै