Show Summary
# Audio Sentence (Transcript)
4501 व्यवस्थित नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि सरकारले के गरिरहेको छ जान्न चाहन्छु साथै सरकारले यो गम्भीर
4502 तथा व्यवसायिक वातावरण सुधार सम्बन्धी यो अध्यादेशलाई पनि प्रस्तुत
4503 यसले के छ भन्दाखेरि सहयोग पुर्याउनेछ तर यसमा
4504 अहिले उक्त घटनाको विरोध गर्न खोज्ने नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षा गार्ड
4505 अगाडि जाँदा भिर छ पछाडि जाँदा सम्माननीय अध्यक्ष महोदय
4506 चाहिँ यो घटना चाहिँ आत्महत्या भएको भनेर चाहिँ भनिरहेको छ। उसको दायित्व हो यो घटना किन घट्यो
4507 ११ वटा अध्यादेश संशोधन
4508 माननीय सदस्य मदनकुमारी शाह गरिमा। सामान्य अध्यक्षज्यू
4509 राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिलाई
4510 फिर्ता लिनुपर्छ भन्छ राष्ट्रिय सभाको नियमावली ११६ ले