| 4581 |
|
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई माननीय सदस्यले सोध्ने प्रश्नको जवाफ दिनको लागि रोस्टम आउन |
| 4582 |
|
अध्यादेश जति पनि अध्यादेशहरु आएका छन् यी |
| 4583 |
|
मौलिक हकमा प्रतिबन्ध लगाउने गरी मौलिक हकमा नियन्त्रण गर्ने गरी संसद्ले ऐन बनाउन पाउँछ कि पाउँदैन |
| 4584 |
|
सरकारको ध्यान आकृष्ट गराउनुभएको |
| 4585 |
|
अलोकतान्त्रिक बाटोतर्फ संसद छल्ने बाटोतर्फ र जनताबाट |
| 4586 |
|
अपिल गरिराखेको बेलामा जम्मा संसद आवान गर्नलाई |
| 4587 |
|
प्रतिनिधिसभा राष्ट्रिय सभामा |
| 4588 |
|
माननीय सदस्य जगप्रसाद शर्मा। |
| 4589 |
|
मृत्युको घटनाका सम्बन्धमा पनि सम्मानित सदनमा विषयहरू उठेका छन् |
| 4590 |
|
हामी प्रतिपक्षमा छौं विरोध गर्नुपर्छ |