Show Summary
# Audio Sentence (Transcript)
4591 सरकारले सदनलाई जानकारी गराओस् भन्ने म सभाध्यक्षज्यू मार्फत माग गर्न चाहन्छु धन्यवाद
4592 यो कुरा पनि ख्याल गर्छन् गर्दैन हामीले के प्राक्टिस गरेन
4593 कुन प्रक्रिया अपनाउने भन्ने कुरा त्यहाँ लामो बहस छलफल भएको थियो।
4594 विरोधको सूचना राख्न गइरहेको छु
4595 भूमि सम्बन्धी संशोधन गरेर
4596 हामीले व्यावसायिक कृषिलाई व्यवसायिक तर्फ अगाडि बढाउँदै
4597 निकालेको कुरा दुःखद र असंनिय
4598 सम्माननीय अध्यक्षज्यू। हामी हुँदै
4599 देशले दुनियाँले दुनियाँले सबैले मानेको कुरा हो। हाम्रो संवैधानिक कानुनी व्यवस्था पनि त्यही हो।
4600 उक्त मस्यौदा प्रतिवेदन उप