Show Summary
# Audio Sentence (Transcript)
4611 सम्माननीय अध्यक्ष महोदय नेपाल सरकारले यस घटनालाई तत्काल गम्भीर रूपमा लिँदै
4612 आन्दोलनलाई सशस्त्र आन्दोलन सशस्त्र क्रान्ति गर्ने भनेर चौथो महाधिवेशनले निर्णय गर्यो
4613 प्रतिनिधिसभा नियमावली २०७९ को नियम १३३ को उपनियम ५ बमोजिम
4614 आवश्यकताभन्दा पर गएर चाहिँ एउटा असल कुराहरुलाई पनि
4615 लोकतन्त्रको खिल्ली उडाएको छ। त्यसैले राज्यले
4616 छलफल प्रारम्भ हुन्छ।
4617 ले बोकेको स्पष्ट देखिन्छ
4618 यस्ता कर्मचारी माननीय सदस्य सावित्री मल्ल
4619 नेपाल राज्यको सिमाना पूर्वमा तिष्ठा पश्चिममा स्वतन्त्र
4620 म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद