Show Summary
# Audio Sentence (Transcript)
4621 result तयार भइसकेको अस्ति
4622 माथि छलफल गर्दैछु दुईजना मान्यज्यूहरूले
4623 सहकारी सम्बन्धीको एउटा विश्वविद्यालय आवश्यकता हो सरकारले
4624 दलित आयोग छ समावेशी आयोग छ आदिवासी जनजाति आयोग छ
4625 सहरमा बसेकोले कमाउँछ हामी भन्छौं, कृषिमा उत्पादन घट्दो छ।
4626 को सम्बन्धमा छलफल चलिरहेको समूह
4627 india सरकारको सहयोगबाट रङ्गशाला बनिराखेको छ। इटहरीको रंगशाला
4628 हामी भने साना झिना मसिना कुरामा अल्झिरहेका छौं
4629 मर्यादापूर्ण हो इज्जतपूर्ण हो यो चाहिँ सभ्य तरिका हो
4630 प्राथमिकता दिइएको पहाडी क्षेत्रमा बाझो तथा खेतीयोग्य जमिनमा