Show Summary
# Audio Sentence (Transcript)
4731 र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन
4732 यो चाहिँ कुनै कुण्ठको चाहिँ छलफल गर्ने विषय होइन।
4733 केही कुराको निर्क्योल गर्छ हामी त्यतातिर लागौं एकअर्कालाई होच्याउने
4734 र मैले समय छैन एउटा विषय थियो। अब समयले
4735 सरकारवालाहरूसँग जनप्रतिनिधिसँग यसलाई राम्रो बनाउन सकिन्थ्यो भन्ने हाम्रो माग हो।
4736 गर्ने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान शाखा
4737 यो देश अति भ्रष्टाचारीको लिस्टमा पर्दा
4738 प्रभावकारी रूपमा युवाहरूको लागि देश पहिचान दिने कार्यक्रम रहेको छ।
4739 नक्सा स्वीकृत गरी सम्बन्धित स्थानीय तहलाई जानकारीको नक्सा पास गर्ने व्यवस्था गरिएको भए राम्रो हुन्थ्यो भन्ने कुराहरु हामीले राख्न चाहन्छौं र यस्तो खालको
4740 माननीय सदस्यहरू सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुबा गुरुङले प्रस्तुत गर्नुभएको