Show Summary
# Audio Sentence (Transcript)
4741 सबैको छानबिन गर्नुपर्दछ हिजोको हाम्रो हैसियत के
4742 अनि तपाईंहरुले जुन खालको चाहिँ तपाईंको यो देशको कायापलट गर्छु भनेर सोचेर ल्याएको अध्यादेशले
4743 अब कार्यसूचीका
4744 एक कट्टा मल ल्याउने १० किलो बिउ ल्याउनेहरूलाई समातेर दुःख दिइरहेका छन्।
4745 कोही हुनुहुन्छ भने
4746 छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा
4747 राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यकता र उद्देश्य
4748 सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री
4749 अमर्यादित नकारात्मक
4750 नियम बनाउने हो विधि बनाउने हो कानुन बनाउने हो हाम्रो प्रचलन नै छ