Show Summary
# Audio Sentence (Transcript)
4751 भ्रष्टाचार भएको थाहा पाइसकेपछि पनि
4752 अलि सहज तरिकाले बुझौं भन्ने मैले राख्न चाहन्छु अनि
4753 transparency international को सुशासन सर्वेक्षण अनुसार
4754 नसुनेर संसदलाई चाहिँ संसद बोलाउनुपर्ने कुरालाई चाहिँ केन्द्रमा नराखेर
4755 त्यो समाजमा त्यो दलित साथी मात्रै बाँचेको छ
4756 के हामीले त्यो नकारात्मक मनोविज्ञान आम नागरिकमा
4757 यसको सञ्चालन समिति जसरी गठन गर्नुपर्ने हो त्यो प्रस्तावित छैन
4758 दुखद घटना हो गम्भीरतापूर्वक नेपाल सरकारले लिएको छ र पहल गरिसकेपछि अहिले विश्वविद्यालयले चाहिँ
4759 हुन त हामीले
4760 यसलाई अझ मसिनो गरी छलफल आवश्यक छ भन्ने कुरो