Show Summary
# Audio Sentence (Transcript)
5021 कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा
5022 कूटनीतिक पहल गम्भीरतापूर्वक गर्न
5023 यति विनम्र पनि सरकार हुन्छ
5024 नियम १६९ बमोजिम
5025 विधि विज्ञान प्रयोगशालालाई ऐन मार्फत व्यवस्थापन गर्ने गरी यो
5026 बदनाम गर्न देशव्यापी रूपमा सहकारी अनियमितता, सहकारी ठगहरूको सञ्जाल सलबलाएको छ। र पीडितहरू अहिले पनि आन्दोलित आन्दोलनमा नै छन्
5027 दशको दशकदेखि माग गरिएका हाम्रा मागहरुलाई सरोकारलाई सुनेर यस रुपमा अध्यादेश ल्याएको
5028 सार्वजनिक सेवा प्रवाह अवरुद्ध भयो कि भएन
5029 नभएको स्थितिमा सरकारसँग झन्डै झन्डै दुईतिहाइ बहुमत
5030 अधिवेशन मा छौ