Show Summary
# Audio Sentence (Transcript)
5171 सरकारले यो संवैधानिक कामहरू गर्दाखेरि सरकार निरंकुश हुन्छ
5172 जहिले उनीहरूलाई उचित सल्लाह
5173 एक मिनेटभित्र पूरक प्रश्न सोध्न सक्नुहुने व्यहोरा
5174 सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु
5175 सम्माननीय अध्यक्ष महोदय उक्त घटनाप्रति यो सरकार गृहमन्त्री कहाँ छ
5176 american राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई प्रतिवर्ष
5177 दफा ५२ ग को १ मा व्यवस्था गरिएको छ। त्यसै अनुसार गर्न सकिहालिन्छ
5178 तुरुन्त समस्याको समाधान होस् भन्ने माग गर्दछु
5179 सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमिति गठन भएको छ।
5180 र महात्मा गान्धीले कुनै बेला भनेका थिए