Show Summary
# Audio Sentence (Transcript)
5181 यो देशमा १० दिन पनि त १० दिनपछि त ढल्यो ढल्यो ढल्यो भन्न थाल्छन्
5182 संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने दिशातिर जानुको सट्टा सरकारमा
5183 छानबिन नगर गर्न पाउँछ प्रश्न गर्न पाउँछौं
5184 सर्वप्रथम माननीय सदस्य
5185 स्थापनाको प्रारम्भिक कार्यक्षेत्रमा मुताबिक टोलीले अध्ययन गरिरहेको
5186 आजको हाम्रो नयाँ प्रणालीमा जे खालको समस्याहरु छ त्यसलाई अझ सरलकृत गर्नको लागि हामीले व्यवस्था गरेको भन्ने लाग्छ मलाई। त्यसकारणले यसको पनि आज
5187 nजियो आइएनजिओ र दाता देशहरूसँग हात थापेर
5188 लुकेर ढाटेर लोकतन्त्र विरुद्धको दुस्नियत होइन र
5189 र प्रतिनिधि सभाको बैठक चलिरहेको अवस्थामा
5190 त्यो पदावली प्रयोग गर्न म सक्दिन। के हामीले कुनै चिजलाई भाडामा दिने भन्नुभयो