Show Summary
# Audio Sentence (Transcript)
5191 अहिलेको ऐनको दफा ५२
5192 कार्यकारी निर्देशक नै खाली भयो भने कुनै कारणले त्यो पद रिक्त भयो भने
5193 प्रतिनिधिसभाको बैठकले पारित गरेकोले
5194 त्यही गाउँका तीनजना युवाहरूले
5195 संवैधानिक निकायहरूको प्रतिवेदन राजनीतिक दलको घोषणापत्र
5196 यो अध्यादेशका बारेमा जुन खालको टिप्पणी
5197 माननीय सदस्यहरू सुन्ने समयमा माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।
5198 समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने
5199 माननीय सदस्यहरू अब म पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०७१ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा
5200 त्यसमा सार्थक हस्तक्षेप गर्ने हो। त्यहाँ म्यानेजमेन्ट बिग्रेको छ