Show Summary
# Audio Sentence (Transcript)
5251 संविधानको व्यवस्था कानुनको व्यवस्था अनुरुप मात्रै सरकार चल्छ। त्यसकारणले
5252 व्यवस्था हुनेछ त्यस प्रकारको आशा नगर्दा हुन्छ। म भन्न चाहन्छु स्वभाविक रुपमा
5253 प्रतिस्थापन गर्ने हेतुले
5254 मा हामी छलफल गर्दैछौं र मलाई के लाग्छ भने
5255 पाइन्छ विचार व्यक्त गर्न
5256 यो अध्यादेश ल्याएर यो अधिवेशनलाई नै अध्यादेशको अधिवेशन बनाइएको छ। ठाउँको ठाउँ
5257 तयार गरिएको छ दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा
5258 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
5259 के लाग्छ भनेदेखि सरकारले
5260 संघीयतालाई ठिक ढंगले कार्यान्वयन गर्ने कुरा अथवा प्रदेश