Show Summary
# Audio Sentence (Transcript)
5261 मेरो गृह जिल्ला तनहुँको बन्दीपुर गाउँपालिका
5262 ५० गर्न पाउने ३ करोड गर्न पाउने २ करोड गर्न पाउने, यस्तो कुरा यहाँहरुले किन ल्याउनुभएको
5263 सरकारले तुरुन्त एक्सन नहोस् र अध्यक्षज्यूले रुलिङ वा निर्देशन दिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु
5264 गरिब देशको नागरिक हुनुको पीडाबोधले थिचिएका छौं
5265 मैले गर्दछु र अहिले जति पनि यो
5266 त्यसैले गर्दा म फेरि पनि भन्न चाहन्छु आज भूकम्प पीडितहरूलाई
5267 ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूबाट सम्बन्धित स्थानीय तहसँग सहकार्य र समन्वय गरी
5268 यो ग्रेलिस्ट अहिले अहिले यो सरकार आएपछिको ग्रेलिस्ट होइन यो सरकार आएपछि
5269 माघ २८ मा पारित गरेको
5270 पठनपाठनको चाहिँ त्यस्तो वाध्यात्मक परिस्थिति कतै पनि छैन