Show Summary
# Audio Sentence (Transcript)
5271 त्यो चाहिँ त्यसकोबाट विश्लेषण गर्नुपर्ने आवश्यकता छैन। म यसमा स्पष्ट गर्न चाहन्छु
5272 सम्माननीय अध्यक्ष ज्यू मार्फत सरकारलाई यी मेरा प्रश्नहरु छन्
5273 त्यो मान्छेले जिन्दगीभरि त्यो समाजमा गरेको काम सबैको लागि होइन
5274 किन सार्वजनिक गर्न गाह्रो भयो? के कठिन भयो
5275 दिँदै नेपाल पुर्याए
5276 माननीय सदस्यहरूलाई वितरण गर्ने
5277 एकदमै नकारात्मक प्रभाव पारिरहेको छ। विद्यार्थीको साथसा
5278 कि यो समाजवाद निर्माणको निम्ति एउटा तिनखम्बे
5279 र यो अध्यादेश नेपाल अवस्था
5280 कसैले भन्ला मेरो जग्गामा नहर खन्न दिन्न