Show Summary
# Audio Sentence (Transcript)
5451 सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु
5452 हामीले खेलाइरहेका छौँ भनेर धम्क्याएको हामीले सुन्यौं
5453 औपचारिक अनौपचारिक छलफलहरूमा सहभागी हुनुका साथै
5454 त्यसले चाहिँ
5455 माइक्रोफोनमा उभिएर म यो एमाले जुन पदावलीको प्रयोग गर्नुभयो
5456 प्रति घोर भर्सना गर्दै
5457 यो राष्ट्रिय सभाको गरिमा र ओज बसाउने हो। कुराहरू यस्ता
5458 रोक्का नियन्त्रण तथा जफत श्रम ऐन २०७४
5459 मल कारखाना स्थापनाका लागि
5460 फिर्ता भयो जो अध्यादेश पुनः कार्यसूचीमा चढ्न सकेको छैन