Show Summary
# Audio Sentence (Transcript)
5461 गर्मीको मौसम सुरुवात भइसकेको छ। यो गर्मीको मौसममा देशका विभिन्न ठाउँमा आगजनीका घटनाहरु घटाइरहेको छ। तराई मधेशमा मात्रै
5462 यसपछि माननीय सदस्य उदयबहादुर बोहरा
5463 आइसक्नुपर्ने भइसक्नुपर्छ अनि अध्यादेशबाट शासन गरिएको सम्भव छ र
5464 प्रतिवेदन माथि हामी छलफल गर्दैछौं
5465 खेलाडीहरूलाई नियुक्तिवरण पेन्सन उपलब्ध गराउने नीति
5466 कानुनी कारबाही र त्यो दायरामा ल्याउन आवश्यक छ। सरकारले पहल गरोस् र भारत सरकारले पनि यो घटनालाई गम्भीरतापूर्वक लियोस् र नेपाललाई नहेपोस् भन्न चाहन्छु धन्यवाद
5467 हामी व्यवसायीहरूको मनोबल उठाउनका निम्ति अनुकूल व्यवसायिक वातावरण निर्माण गर्नका निम्ति
5468 सबै राजनीतिक दलहरू
5469 शान्ति सुरक्षा सेवा प्रवाह विपद् व्यवस्थापन
5470 हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्