Show Summary
# Audio Sentence (Transcript)
5621 सुरक्षाकर्मीहरूले उनीहरूसँग अभद्र व्यवहार गरिरहेका थिए।
5622 र यो अभिन्न अङ्गको रूपमा मानेका तीनवटा कुराहरूको स्थिति के छ यसका बारेमा हामीले छलफल र बहस गर्ने कि नगर्ने? हामी एक ठाउँमा उभिने कि नउभिने हामी एक ठाउँमा बसेर यो समाधान कसरी गर्ने भन्ने बारेमा बहस गर्ने कि नगर्ने
5623 काम गरिरहेको सम्मानित सदनमा अवगत गराउन चाहन्छु
5624 भएका मन्त्रीमण्डलहरूभन्दा
5625 अति भ्रष्टाचार हुने मुलुकको रूपमा मानिन्छ
5626 सिलाएको टोपीले देउता
5627 सिद्धान्त अनुरुप सहकारी संस्थालाई व्यवस्थित गर्न तथा
5628 छ कुनै अर्को तन्त्र कि यहाँहरू कुनै एउटा व्यक्तिको तन्त्रको अधिनमा हुनुहुन्छ
5629 संक्षिप्त नाम र प्रस्तावना एक यस ऐनको नाम नेपाल कानुन व्यवसायी परिषद दोहोरो संशोधन ऐन २०८१ रहेको छ।
5630 सम्माननीय अध्यक्ष ज्यू मार्फत यो सरकारलाई आग्रह गर्न चाहन्छु धन्यवाद