Show Summary
# Audio Sentence (Transcript)
5631 अर्को कसोजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफत ऐन २०७० को दफा २६
5632 पढ्नै पर्ने हुन्छ पढेन भने यो परीक्षामा भाग लिन पाउँदैन
5633 कुनै सीमा नराखिकन मूल्य लिन पाउने गरी वस्तु बेच्न पाउँछ व्यापारीले भन्ने कुरा राम्रो हो त
5634 भारतको उडिसा राज्य स्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी
5635 नेपालको संविधानको धारा ११४ ले संसद चलिरहेको अवस्था बाहेक
5636 माननीय सदस्य सुमित्रा बिसी
5637 ७९ गरेर चाहिँ यो १२ वटा ऐनलाई संशोधन गर्ने
5638 व्यावसायिक परिषद् दोस्रो संशोधन विधेयक २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव
5639 पक्षपोषण गर्न अनुचित नाफा कमाउनेहरूको लागि
5640 त्यो आविष्कार केन्द्रलाई चाहिँ