Show Summary
# Audio Sentence (Transcript)
5691 यस सभामा दर्ता भएको थियो र प्रस्तुत विधेयक कानुन व्यवसायी परिषद् अन्तर्गत कानुन व्यवसायी प्रतिष्ठान
5692 सरोकारवालाले जति धेरै सहभागिता गरायो
5693 माननीय सदस्यहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०७१ लाई
5694 त्यति गरेर धौधौं वर्षभरि खाने अन्नको जोहो मात्र गर्दैन
5695 हामीलाई थाहा छ जतिबेला अध्यादेशहरु आए त्यतिबेला प्रदेश सभा पनि चलेको थिएन। राष्ट्रिय सभा पनि चलेको थिएन
5696 त्यसकारणले यो आजको विषय त हाम्रो भावनाको आधारमा छलफल गर्ने विषय होइन।
5697 कुनै साइड इफेक्ट पर्ने कुरा अहिलेसम्म बुझिएको छैन
5698 नेता तथा उल्लेख गर्न नसकिने असंख्य नेपाली
5699 व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जो
5700 कारणसहित आएको यो विधेयक अहिलेको अनुसन्धान प्रक्रियालाई