Show Summary
# Audio Sentence (Transcript)
5701 राजनीतिक पार्टीहरू सरकारमा बस्दा एउटा कुरा बाहिर बस्दा फरक कुरा पनि गर्नु हुँदैन ढाँटेर छलेर त पटक्कै गर्नु हुँदैन किनभने साथी त त्यहाँ छ छ।
5702 पूर्णतया निजी हुनुपर्यो। यहाँ पूर्णतया निजी पनि छैन
5703 त्यसलाई अध्यादेश बनाएर ल्याइएको छ
5704 तुरुन्त बाद भन्ने मार्क्सवादमा हुँदैन तपाईं पनि तुरुन्त बादी भन्नुभयो
5705 समक्ष पेश गर्न समय उपलब्ध गराउँछु।
5706 यो प्रबन्ध गर्ने कुरा लोकतन्त्र विरोधी थियो
5707 सुरुमै भन्या थियौँ, यो अधिवेशन विधेयक अधिवेशन होला भन्ने आश गरेको
5708 मूल्य वृद्धिको साथी हामी हो हाम्रा कारणले बढेको हो
5709 र बन्दीभन्दा बढीको जग्गा धितो राखेर
5710 पुष २९ मा अध्यादेश ल्यायो। यो