Show Summary
# Audio Sentence (Transcript)
5961 सम्माननीय अध्यक्षज्यू मार्फत सरकारसँग यो कुरा जान्न चाहन्छु धन्यवाद
5962 यस सभामा माननीय सुरेश आले मगर
5963 लास्ट इयर पनि साढे ३ अर्ब यसपालि साढे ३ अर्ब
5964 माननीय सदस्य बेदुराम भुसाल
5965 उहाँहरूको माग त्यति ठूलो पनि छैन
5966 मेरो कार्यसम्पादनका लागि मार्गदर्शक रहेका छन्। यहाँहरूबाट
5967 आकर्षण गराउन अनुरोध गर्छु धन्यवाद
5968 यसो गर्न पाइन्छ
5969 अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने
5970 अर्को दोस्रो बुँदा चाहिँ के छ भने परिषद्को काम कर्तव्य