Show Summary
# Audio Sentence (Transcript)
5971 त्यतिबेला बोलाए भइहाल्छ नि त। अध्यादेशहरु बडा राम्रा रहेछ
5972 राष्ट्रिय सभामा चारवटा समिति छन्। चारवटा समितिमध्ये
5973 तथ्यमा आधारित हुनुपर्छ तर्कमा आधारित हुनुपर्छ भन्ने मलाई लाग्छ
5974 प्रतिवेदनले विधेयकको १५ वटा दफामा संशोधन गरी
5975 यति मात्रै हो। अब यहाँ माननीयज्यूले
5976 राष्ट्रिय सभामा रहेका चारवटा विषयगत समितिहरूमध्ये
5977 अब जनता हजारौं जनता सडकमा आउन पर्ने भयो
5978 सम्माननीय अध्यक्ष महोदय
5979 विज्ञहरूको अत्यन्त कम सङ्ख्या छ
5980 यो कहाली लाग्दो संशोधनले स्वार्थ समूहद्वारा