Show Summary
# Audio Sentence (Transcript)
5981 आदरणीय मान्य ज्यूहरू खासगरी
5982 र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैर जिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले
5983 जनताले निर्वाचित गरेको प्रधानमन्त्री
5984 त्यसकारणले अलिअलि अध्ययन गर्दाखेरि देखेको कुरा राख्न चाहन्छु
5985 जानकारी गराउन चाहन्छौं अब मान्यजीको जुन प्रश्न छ
5986 र साथै अहिले पनि त्यहाँ विद्यार्थीहरुलाई जबरजस्त ढंगले
5987 सम्माननीय सभामुख अध्यक्ष अनुरोध गर्न चाहन्छु भने
5988 व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम
5989 भने त्यही सदनमा त्योभन्दा अगाडि पनि संसद बोलाउन सक्ने स्थिति थियो
5990 र विधान व्यवस्था समितिमा पठाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु हस धन्यवाद