Show Summary
# Audio Sentence (Transcript)
6051 बचत मानिसहरूको बचत छिटोभन्दा छिटो फिर्ता गर्नुपर्छ म भन्छु अहिले बजेट बचत फिर्ता गर्नको लागि एउटा उपाय अपनाउनु पर्छ।
6052 र कार्यान्वयन योग्य बनाइएको छ
6053 कुन पदावली प्रयोग गर्ने कुन नगर्ने
6054 सुशासन प्रवर्द्धन हुन सक्दैनथ्यो
6055 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको दोस्रो सल्यान महोत्सवका माग २६ गते ११ बजे आगलागी भई स्टलहरू जलेर नष्ट हुँदा करोडौंको क्षति भएको छ। घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही र व्यापारीहरूको क्षतिपूर्ति गर्न
6056 अब म प्रश्नकर्ता माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न
6057 माननीय मन्त्री रामनाथ अधिकारी ज्यू
6058 यसको लागि सबै मिलेर काम गरौं सबैले देशकै लागि गर्ने हो।
6059 गुणस्तरीय स्रोत सामग्रीहरूमा आम कृषकहरूको पहुँचमा
6060 पूरा गरोस् भन्ने कुरा चाहन्छु धन्यवाद