Show Summary
# Audio Sentence (Transcript)
6061 सहयोग पुर्‍याउन बझाङ अछाम र जाजरकोटमा फिल्ड अफिस
6062 पहिलो कुरो अध्यक्ष महोदय
6063 खेलकुदलाई छात्रवृत्ति कार्यक्रम
6064 अहिले प्रतिपक्षमा हुने साथीहरूसँग पनि सरकारमा थिएँ एक दुई महिना। त्यतिबेला
6065 ती सबै विषयहरूलाई अगाडि बढाउन अति आवश्यकता
6066 विधेयक समावेश गरिएको कानुनी शिक्षा स्तरीय व्यावसायिक बनाउने
6067 राष्ट्रिय सभा नियमावली २०७५ को नियम
6068 अध्यादेशका पक्षमा कहिले उभिएको थिएन
6069 राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा एउटा पनि विधेयक छैन। यसको बारेमा सबैले खोजबिन गरौ। अध्ययन गरौ र विधान व्यवस्थापन समितिले मात्रै होइन सबै
6070 शिक्षा स्वास्थ्य रोजगारीको सुनिश्चिताको लागि