| 6211 |
|
को आन्दोलनलाई अगाडि बढाउनको लागि हामीलाई हतियार चाहिएको छ भनेर उहाँले त्यहाँ पनि संवाद गर्नुभएको कुरा आफ्नो आत्मवृतान्तमा लेख्नुभएको छ। |
| 6212 |
|
उनीहरूको आफ्नो शरीरमा लाठी र तानाशाहका बुट नखाएका भए |
| 6213 |
|
भाषा हामीले पनि के के प्रयोग गरेका छौं त्यसको पनि ख्याल गरौं |
| 6214 |
|
सम्माननीय अध्यक्ष ज्यू अब म माननीय ज्यूहरूले उठाउनु भएका विषयहरूको |
| 6215 |
|
पब्लिक लिमिटेड कम्पनीलाई सार्वजनिक संस्था अन्तर्गत राख्ने |
| 6216 |
|
अस्वीकार गरियोस् भनी प्रस्ताव राख्नुहुने माननीय सदस्यलाई |
| 6217 |
|
र स्रोतसाधनको अभावले गर्दा विकासको चाहना पूरा हुन सकेको छैन |
| 6218 |
|
२७६ टन युरिया उत्पादन प्ला |
| 6219 |
|
नेपाली विद्यार्थीहरूको भविष्य र सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले |
| 6220 |
|
२०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु |