Show Summary
# Audio Sentence (Transcript)
6221 जुन एउटा गैरजिम्मेवार तरिकाले असंवैधानिक असंवैधानिक अभिव्यक्तिहरु दिने गर्नुभएको
6222 नमिलेका कुराहरुलाई सुझावको रुपमा दिउँ र मिलाउने कोसिस गरौं भन्ने भावनाको विकास गरेर गयौं भने
6223 यसको उद्देश्य र कारणमा कतै उल्लेख गरिएको छैन
6224 जैविक वा निर्जीव वस्तुहरूलाई
6225 नेपाली विद्यार्थी अपमानित र अलपत्र
6226 विषयहरू नपढाएमा के हुन्छ
6227 यहाँको यो अपेक्षा भ्रममा परिणत हुनेछ
6228 विषयमा समितिले निर्देशन गरे अनुसार
6229 खराब छ यो अर्थमा सबै सम्मानित यो सदनलाई र सबै मान्य सदस्यहरुलाई
6230 कसलाई छर्ने? हामीले तरुण विचार बोकेको