| 6231 |
|
आज हामी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयकको बारेमा छलफल गरिरहेका छौं |
| 6232 |
|
यति भनेर म थोरै यहाँ उठेका केही विषयहरूमा प्रवेश गर्ने अनुमति चाहन्छु |
| 6233 |
|
छिटो धनी हुन खोज्ने मानिसको भिड |
| 6234 |
|
अप्ठ्यारो परिस्थिति पर्दाखेरि ल्याउने कुरा रहन्छ तर अहिले के छ भने एक दिन अगाडि र पछाडि अध्यादेश ल्याउने अनि त्यसपछाडि |
| 6235 |
|
ताली कसैलाई कसैको उद्धार गर्नका लागि अध्यादेश ल्याउने |
| 6236 |
|
हिजो के थियो भन्दा ५० लाखसम्मको सीमा थियो। |
| 6237 |
|
सरकारले जुन यो चाहिँ अध्यादेश ल्याउने कदम गरेको छ म यसको घोर विरोध र भर्सना गर्न चाहन्छु। |
| 6238 |
|
जनतामा अनावश्यक भ्रम सिर्जना गरिदिन हुन अनुरोध पनि गर्दछु |
| 6239 |
|
त्यसको बिक्री गर्दा पनि |
| 6240 |
|
अख्तियार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ हामीकहाँ |