Show Summary
# Audio Sentence (Transcript)
6661 गुणस्तरीय शिक्षाको लागि निजी विद्यालयमा
6662 प्रक्रियामा कुनै अन्योल अस्पष्टता छैन
6663 समय १० मिनेट त्यसपछि माननीय सदस्य गंगाकुमारी बेलबासी
6664 सर्वप्रथम माननीय सदस्य डाक्टर बेदुराम भुसाल
6665 यो अध्यादेश आएको छ भन्ने कुरामा गम्भीरतापूर्वक निवेदन गर्न चाहन्छु
6666 सङ्कल्प प्रस्ताव पनि पारित गरेका छौं त्यसले गर्दा
6667 माननीय सदस्य कृष्णबहादुर रोकाए। सम्माननीय अध्यक्ष महोदय
6668 हामीले सबैसँग सहयोग माग्छौं तर हामी कसैको पनि हस्तक्षेप स्वीकार गर्दैनौं भन्ने कुरा उहाँले आफ्नो
6669 २ गते त्यसपछि उडान चाहिँ सञ्चालन भएको छैन। र म दुवै
6670 माननीय सदस्य शारदादेवी भट्ट