| 6651 |
|
विरोध गर्ने साथीहरुलाई र माननीय ज्यूहरूलाई |
| 6652 |
|
ऐनले नियम बनाउने अधिकार दिएर अनि तपाईंले गर्नुहुन्छ यो देशको |
| 6653 |
|
त्यहाँ केबलकार राख्न हुँदैन पाथिभरामा केबुलकार राख्न हुँदैन भन्ने समूहबीच |
| 6654 |
|
सोको परिपूर्ति स्वदेशी उत्पादनबाट नै भइरहेको देखिन्छ |
| 6655 |
|
कुनै पनि अपराधीलाई समात्न सकेको छैन प्रहरी प्रशासनले |
| 6656 |
|
सरकारी सम्पत्ति कौडीको भाउमा बिक्री गर्ने, भाडामा दिने, आफ्नो उत्तरदायित्वबाट पन्छिने |
| 6657 |
|
आजको दिनदेखि सुरु गर्नुपर्ने विषय हो। |
| 6658 |
|
र सुशासनको चारवटा खम्बाहरु हुन्छन्। त्यसमा पारदर्शिता |
| 6659 |
|
पक्ष विपक्ष नभनिकन सहमति जनाइदिनुहुनेछ |
| 6660 |
|
र म माननीय ज्यूहरू ले बोल्ने क्रममा योभन्दा अगाडि पनि |