Show Summary
# Audio Sentence (Transcript)
6641 आज हामीले परिणाम दिन सकेनौं भने
6642 तत्काल कानुनको अभाव कुनै आकर्षित कार्य गर्ने
6643 एउटा कुरा के छ भने जस्तो यो यस्तो प्रयोगशाला स्थापना
6644 भुवनबहादुर सुनारज्यूले कृषिसँग कृषि मन्त्रालयसँग
6645 मिति २०८१ साल फागुन ५ गतेसम्म प्राप्त तथ्याङ्क अनुसार करिब १४ लाख किशोरीहरू
6646 भूमिहीन दलित तथा भूमिन सुकुम्बासीलाई जोखिमयुक्त ठाउँबाट अन्यत्रै बसोबासको व्यवस्था मिलाउने जग्गाको अभिलेखमा वन क्षेत्र छुट्याएर क्षेत्र जग्गालाई पुन नोक्सांकन गरी वन क्षेत्रबाट छुट्याई नेपाल सरकारको नाममा ल्याउने र
6647 अध्यक्ष महोदय हामी अध्यादेशको बारेमा छलफल गरिरहेका छौं
6648 यस्तो खालको परिस्थितिमा हामी छौँ
6649 समस्याहरू देखा पर्न सक्छ भन्ने कुरालाई नियम मार्फत नै हामीले केही
6650 ८९.६ लिटर आवश्यक हुनेमा