Show Summary
# Audio Sentence (Transcript)
6781 अध्यादेश २०८१ लाई
6782 हामीले काम गर्न सक्छौं भन्ने बहस
6783 जब तत्कालीन मेरै पार्टीको अध्यक्ष प्रधानमन्त्रीले
6784 गरिबी र भोकमरी अझै विद्यमान छ। समाजिक आर्थिक असमानता विद्यमान छ।
6785 यो परिवर्तन किन योग मायाको अपमान किन
6786 प्रावधान संविधानको प्रावधानलाई दुरुपयोग गरेर सदनको
6787 त्यस्तै गरी सरकारले पत्रकार साथीहरूको चाहिँ
6788 माननीय सदस्यहरू
6789 प्राप्त गरेर यो सदनमा पनि हुनुहुन्छ त्यो पनि ख्याल गरौं
6790 यो अध्यादेश कालोबजेरियाको पक्षमा छ। राजस्व छली गरिएको पक्षमा छ।