२०८१ को अङ्ग बनोस् भन्ने निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले
6794
भैँसी चोरहरुले ल्याएर उसैको गोठमा बाँधे। अनि उसैले के भन्छ भने
6795
समय समयमा आक्रमणको प्रयास भइरहेका छन्।
6796
म यो यसको उत्तर दिन चाहन्छु
6797
अस्वीकार गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु
6798
आवश्यकता सीमित सीमित विषयमा अध्यादेश जारी गर्न सक्ने
6799
हुन्न भन्ने आवाज सुनिएन तसर्थ पानीजाहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु