Show Summary
# Audio Sentence (Transcript)
7011 दोस्रो एउटा अध्यादेश
7012 देशले परिवर्तनको एउटा महान प्रक्रिया पूरा गरेर समृद्धिको अध्यायमा प्रवेश गरेको छ।
7013 सम्माननीय अध्यक्ष महोदय
7014 त्यो आफैले लिए हुन्थ्यो भारतलाई किन दिइयो
7015 आर्थिक वर्ष २०८० ८१ को उत्पादन अनुमान
7016 भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई
7017 छलफलको लागि पाँच मिनेटको समय निर्धारण गरेको छु। माननीय सदस्य राजेन्द्र लक्ष्मी गैरे
7018 मैले पनि अगाडि बोल्ने माननीय ज्यूको जस्तै दोहोर्याउन खोज्या छु।
7019 हामीले आपसी कुराहरूलाई चाहिँ समझदारीका साथ अगाडि लग्न सकेनौं
7020 नेहालय जिम्मा लगाएको स्वतन्त्र रामघाट