Show Summary
# Audio Sentence (Transcript)
7021 लक्षित गरेर नाम नै लिएर यस प्रकारको पदावली प्रयोग गर्नु
7022 अध्यादेश ल्याएर संशोधन गर्दाखेरि यो हिउँदे अधिवेशन नै
7023 एउटा ठूलो पंक्ति त्यसपछि तयार भएको छ देशभित्र बसेर दुनियाँको अरु ठाउँको चाहिँ
7024 सबै राजनीतिक पार्टीहरूको एउटा साझा मुद्दा साझा एजेण्डा देशमा सुशासन कायम गर्ने थियो
7025 हार्दिक अपिल गर्न चाहन्छु म आग्रह गर्न चाहन्छु। सम्माननीय
7026 संविधानको रक्षाका निम्ति लोकतन्त्रको रक्षाका निम्ति उत्रिएका मान्छेहरूको राजनीतिक सुरक्षाका निम्ति तत्काल गर्नुपर्ने हो त्यो सरकार
7027 तुलनामा ऋणको जुन आकार थियो त्यो 43% थियो।
7028 वृद्धाश्रममा जानेहरू बाजेहरु मिडिया काउन्सिल विधेयक
7029 यो हेनर किसिमबाट फर्केर अनुशासनतिर हामी अनुशासित नहुने हो भने
7030 गरेन भने के हुन्छ कानुन व्यवसायीले त यो परेन भने त