Show Summary
# Audio Sentence (Transcript)
7191 अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि
7192 खेल क्षेत्रलाई व्यवसाय बनाउन उद्देश्यले निजी क्षेत्रलाई सहभागी बनाउने
7193 विधायन समितिमा दफावार छलफल गर्न म यस विषयको समर्थन गर्दछु धन्यवाद
7194 कुराकानी भइरहेछ सायद बनेको छ। तर भूतपूर्व सैनिकहरु
7195 १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुने व्यहोरा जानकारी गराउँछु
7196 फलानाका निम्ति सहज हुनेगरी र ल्यायो अध्यादेश
7197 उपयुक्त भएन भन्ने कुरा यस्तो थुप्रै कन्टेन्टहरु छन् जो वास्तवमा जरुरी थिएन
7198 यति त हामी सबैलाई थाहा छ नि अनि हामी किन अध्यादेशका माध्यमबाट शासन गर्न खोजेको भनेर
7199 मन्त्रीलाई यो सदनमा आएर जेष्ठ २३ गते राष्ट्रिय
7200 र त्यसपछि मात्रै त्यो विधान समितिबाट यो प्रतिवेदन पारित भएको थियो।